आज राष्ट्रियसभा सदस्य निर्वाचनः सातै प्रदेशमा मतदान हुदै
माघ ११, काठमाडौं । आज सातै प्रदेशमा राष्ट्रियसभा सदस्य मतदान हुदैछ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने पदका लागि सातै प्रदेशमा मतदान सुरुभएको हो । कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएकोले बाँकी १७ पदका लागि मतदान सुरु भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर…

