यही गतिमा कोरोना भाइरसको संक्रमण दर वृद्धि भए दैनिक १ लाख ९३ हजार व्यक्ति संक्रमितहुने अनुमान

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले
यही गतिमा कोरोना भाइरसको संक्रमण दर वृद्धि भए दैनिक १ लाख ९३ हजार व्यक्ति संक्रमितहुने अनुमान

१७ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर यही गतिमा वृद्धि भए अबको एक महिनापछि दैनिक २ लाखको हाराहारीमा संक्रमीत थपिने स्वास्थ्यमन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले हाल बढिरहेको संक्रमणको दर नरोकिने हो, भने एक महिना पछि दैनिक १ लाख ९३ हजार व्यक्ति संक्रमितहुन सक्ने प्रक्षेपण गरेको हो ।

अहिलेका हरेक तथ्यांकले नेपालमा कोरोना संक्रमण फैलिने दर एकदमै उच्च रहेकाले यही दरमा संक्रमण फैलिने र रोकथामकाउपायप्रभावकारी नभए नेपालमाभयाबह स्थिति आउन सक्छ ।संक्रमितको दर अहिले ३० प्रतिशतले बृद्धि भएकोछ।

तपाईको प्रतिक्रिया