हालसम्म कोरोना भाईरसका कारण ३,४१७ जनाको मृत्यु

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले
हालसम्म कोरोना भाईरसका कारण ३,४१७ जनाको मृत्यु

 बैशाख २१, काठमाडौं । हालसम्म नेपालमा ३५१,००५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना भाईरसका कारण ३,४१७ जनाको मृत्यु भएको छ । त्यसैगरी हालसम्म २८७,७९० जना निको भएका छन् ।

 

तपाईको प्रतिक्रिया