काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ

कोशिस मल्टिमेडिया
१ महिना पहिले
काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ

२७ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई थप कडाइ गर्दै लम्ब्याउने तयारी भएको छ ।

भोलि बस्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गर्ने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

पछिल्लो समय काठमाडौ उपत्यकामा दिनानुदिन दिन कोरोना संक्रमितको संख्या बढ्दै गईरहेकोले थप कडाइसाथ लम्ब्याउने तयारी भएको छ ।

तपाईको प्रतिक्रिया