मूलपानी नगर अस्पतालमा आज १०१ जनाको कोरोना  परिक्षण

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले
मूलपानी नगर अस्पतालमा आज १०१ जनाको कोरोना  परिक्षण

जेठ २ काठमाडौँ । कागेश्वरी मनोहरा  नगपालिकाको मूलपानी अस्पतालमा आज Swab Collection गरि Antigen प्रबिधि वाट १०१ जनाको कोरोना  परिक्षण गरिएको हो ।

उक्त परिक्षणमा ३४ जनामा कोरोना Antigen Positive देखिएको छ भने १६ जनाको परिक्षणका लागि Swab Collection गरेर PCR टेकु पठाइएको नगर प्रमुख कृष्णहरि थापाले बताउनु भयो ।

यस मूलपानी अस्पतालमा शनिबार बाहेक प्रत्येक दिन विहान १० बजे देखि २ बजे सम्म कोरोना परिक्षण गरिन्छ ।

तपाईको प्रतिक्रिया