वर्षायाममा भारतलाई ४० मेगावट विद्युत बेच्ने गरि छलफल सुरु

कोशिस मल्टिमेडिया
२ महिना पहिले
वर्षायाममा भारतलाई ४० मेगावट विद्युत बेच्ने गरि छलफल सुरु

३० जेठ, काठमाडौं । यो बर्षको वर्षायाममा नेपालले भारतलाई ४० मेगावट विद्युत बेच्न गरी प्रक्रिया अघि बढेको छ ।नेपालले भारतको पञ्जाब प्रदेशलाई विद्युत बेच्ने गरी छलफल अघि बढाएको बताईएको छ ।

पञ्जावको प्रदेश विद्युत् बोर्डले आह्वान गरेको टेन्डरमा नेपालले ४० मेगावाट विद्युत बेच्ने गरि प्रस्ताव गरेको छ । अब मूल्यमा हुने प्रतिस्पर्धाका आधारमा छनोट भए नेपालले भारतको पञ्जाबलाई असार १७ देखि असोज १४सम्म विद्युत दिने छ ।

तपाईको प्रतिक्रिया