सहभागी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उद्धघाटन कार्यक्रम सम्पन्न

कोशिस मल्टिमेडिया
१ महिना पहिले
सहभागी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  उद्धघाटन  कार्यक्रम सम्पन्न

भाद्र ३, काठमाण्डौँ । कागेश्वरी मनोहरा वडा नम्बर- ९, स्थित गान्धी मोडको नजिकै पार्टीचौर संस्थाको आफ्नो भवनमा सहभागी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाले गर्नु भएको हो ।

नगर प्रमुख कृष्णहरी थापाका अनुसार सहकारीले समुदायमा भएको सानो पूँजिलाई संकलन गरी सोहि समूदायलाई नै आर्थिक उपार्जनमा सहयोग पुर्याउने भएकोले उदेश्यले सय संस्थालाई संचालनमा ल्याएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया