देशभर बिभिन्न ठाउँहरुमा भाइरल ज्वरो आउनेको संख्या बढदो

कोशिस मल्टिमेडिया
१ हप्ता पहिले
देशभर बिभिन्न ठाउँहरुमा भाइरल  ज्वरो आउनेको संख्या बढदो

भदौ २९,काठमाडौं । देशभर बिभिन्न ठाउँहरुमा भाइरल ज्वरोले मानिसलाई ग्रस्त पारेको छ । कोरोनापछि भाइरल ज्वरो आउनेको संख्या बढिरहेको पाइन्छ ।
यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । केही दिनदेखि डोटी जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेकोे स्वास्थ्य सस्थाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया