दशैँको लागी नयाँ नोट असोज ४ गते साट्न पाइने

कोशिस मल्टिमेडिया
१ हप्ता पहिले
दशैँको लागी नयाँ नोट असोज ४ गते साट्न पाइने

भदौ २९,काठमाडौं ।  दशैँको लागी नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो ।

त्यस्तै कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैङ्कले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो ।

तपाईको प्रतिक्रिया