ब्युटिसियन मनिषा जि. षि.The Best Beauty technician of the year अवार्डबाट सम्मानित

कोशिस मल्टिमेडिया
१ महिना पहिले
ब्युटिसियन मनिषा जि. षि.The Best Beauty technician of the year अवार्डबाट सम्मानित

नारी कोसिस डटकम /काठमाण्डौँ । दक्ष इन्टरनेश्ल प्रा.ली.ले सिजन दुईको अवार्ड विशेष कार्यक्रमको अवसरमा रक्षामन्त्री डा.मिनेन्द्र रिजालद्वारा ब्युटिसियन मनिषा जि. षि. Star International Award Nepal 2021 The Best Beauty technician of the year अवार्डले सम्मानित हुनुभएको छ ।

बिगत लामो समयदेखि सौन्दर्य क्षेत्र मार्फत मुलुकलाई सेवा पुर्याउदै आएको तथा सौन्दर्य ब्यबसाय मार्फत रोजगार प्रदान गरि सामाजिक कार्यमा समेत उल्लेखनिय योगदान पुर्याउदै आएकी ब्युटिसियन मनिषा जि. षि.लाई उनले गरेको कार्यक्षमताको उच्च मुल्यांकन गर्दै रक्षामन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा जि .षि .लाई Best Beauty technician of the year अवार्डबाट सम्मान गरेको हो ।

यस पार्लरमा ब्यटिसियन सम्बन्धि सबै सेवा  उपलब्ध गराइने  ब्युटिसियन मनिषा जि. षि.ले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया