बालबालिकाको दाँत बिग्रनबाट जोगाउन जान्नैपर्ने उपाय

जेष्ठ ४,काठमाडौं। १) सबैभन्दा गतिलो उपाय बालबालिकालाई गुलियो र जंक फुडबाट टाढा राख्नुपर्ने ।
२) ‘दिनमा तपाईंको बच्चाले एकरएक घण्टामा जंक फुड या गुलियो खान्छ भने त्यसलाई लम्ब्याएर दिनमा एकचोटी मात्रै दिने गर्नुहोस्।
३)बच्चाले जंक फुड या गुलियो खाइसकेपछि राम्रोसँग कुल्ला गर्ने या ब्रस गर्ने बानी बसाल्नुहोस्।
४)दाँतमा कुनै समस्या नहुँदा पनि हरेक छ महिनामा चिकित्सकलाई देखाउने गर्नुहोस्।
५)बालबालिकाको दाँत छ महिनामा एकपटक दन्त चिकित्सकलाई देखाउनुहोस् ।
६)‘दूधे बालबालिका जसको एकरदुई वटा मात्रै दाँत आएका छन्, उनीहरूलाई सुताउनुअघि नरम कपडा र पानीले सफा गरिदिनुपर्छ।
७)दाँत सफा भइसकेपछि दूध खुवाउनु हुँदैन।
८) बालबालिकालाई बिहान, बेलुकी अनिवार्य ब्रस गर्न लगाउनुहोस्।
तपाईको प्रतिक्रिया