डोरी खेल्दा हुने फाइदाहरु

कोशिस मल्टिमेडिया
२ महिना पहिले
डोरी खेल्दा हुने फाइदाहरु

 

जेष्ठ ५,काठमाडौं।
१)डोरी खेल्दा मोटोपन कम हुन्छ।

२)मुटु र हड्डी बलियो बन्छ

३) हर्ट अट्याक आउने जोखिम पनि कम हुन्छ।

४)छालामा चमक आउँछ
५) डोरी खेल्दा आउने पसिनाले अनुहार रहेको रोम छिद्रहरु खुल्छन्।
६) यसले छालालाई कसिलो बनाउँछ।
७) यसले छालामा रहेको विषाक्त पदार्थ पनि बाहिर निकाल्छ।
८)तनाव कम गर्छ।

९)डोरी खेल्नाले स्टामिना राम्रो हुन्छ। शरीरमा फुर्तिलोपन आउँछ।

तपाईको प्रतिक्रिया