डेंगु संक्रमण कारण २१ जनाको ज्यान गएको छ

कोशिस मल्टिमेडिया
१ हप्ता पहिले
डेंगु संक्रमण कारण २१ जनाको ज्यान गएको छ

असोज ४, काठमाण्डौँ । नेपालमा गएको पाँच साताको अवधिमा डेंगु संक्रमण कारण २१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन महिनायता २१ जनाको ज्यान भएको हो । ७५ जिल्लामा डेंगु फैलँदा १७ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया