महानगरमाअनधिकृत संरचनाबारे दैनिक ५०भन्दा बढी उजुरी

कोशिस मल्टिमेडिया
२ महिना पहिले
महानगरमाअनधिकृत संरचनाबारे  दैनिक ५०भन्दा बढी उजुरी

काठमाडौं ,९ असोज, । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने भन्दै ३२ वटै वडामा माइकिङ गर्न थालेको छ ।

अनधिकृत संरचनाबारे महानगरमा दैनिक ५०भन्दा बढी उजुरी परिरहेको र त्यसबारे अध्ययन गरेर माइकिङ गर्ने काम भइरहेको महानगरका अधिकारीहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया