आजबाट घटस्थापना शुरु

कोशिस मल्टिमेडिया
२ महिना पहिले
आजबाट घटस्थापना शुरु

काठमाडौं,१० असोज
प्रत्येक वर्ष असोज सुक्लाप्रतिवर्त देखि सुरु हुने नेपालीहरुको महान पर्व बडा दशैं आज देखि सुरु भएको छ । यो पर्व असोज शुक्लपूर्णिमा सम्म १५ दिन मनाइन्छ । वडा दशैं को दिन आज घर घर मा वैद्धिक विधिपूर्वक दियो , कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजै देखि दुर्गा को आवहान गरी पूजा आरम्भ हुन्छ।

तपाईको प्रतिक्रिया