के तपाई सकारात्मक सोच राख्न चाहानुहुन्छ ? सकारात्मक सोचका यी छन् फाईदाहरु ।

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
के तपाई सकारात्मक सोच राख्न चाहानुहुन्छ ? सकारात्मक  सोचका यी छन्   फाईदाहरु ।

Share

१.जीवन सुखी हुने ।
२.जीवन सफल र समृद्ध बन्ने ।
३.तनाववाट मुक्त हुने ।
४.असल व्यक्तित्वको विकास हुने ।
५ंसमाजमा सम्मान पाइने ।
६ंमानसिक स्वास्थ्थ राम्रो हुने ।सबैको प्रिय बन्न सकिने ।
७.समस्या कम र अवसर धेरै देखिने ।

तपाईको प्रतिक्रिया