नुवाकोटको तादी गाउँपालिका निवासी विजय कट्टेल मृत अवस्थामा फेला

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नुवाकोटको तादी गाउँपालिका निवासी विजय कट्टेल मृत अवस्थामा फेला

Share

नारीकोसिस डटकम/भदौ २, नुवाकोट । नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नः ३ भोर्ले खोल्सामा  २३ वार्षिय विजय कट्टेल मृत अवस्थामा फेला परेको छ ।

सो खोल्साको सडकदेखि करिव १५/२० मिटर तल खेतको गरामा सोमवार विहान वसमा सवार गरिरहेका एक यात्रुले देखेपछि इलाका प्रहरी  कार्यलय खरानीटारलाई लाई खवर गरेका थिए । त्यसपछि प्रहरी र स्थानीयवासी घटनास्थल पुगेका हुन् । अहिले मृतकलाई पोष्टमार्टमको लागि काठमाडौं लगिएको स्थानीयले बताईएको छ ।

मृत युवक तादी गाउँपालिका २ बाह्रबिसे निवासी रामबाबु कट्टेल र दुर्गा कट्टेलकी छोरा २३ वार्षिय विजय कट्टेल रहेको बताईएको छ । र हत्या शंकस्पद रहेको र शरीरको अगाडी पछाडि निलडाम, अनुहार चिन्ने अवस्थामा नरहेको स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया