नेपालस्थित बेलायती दूतावासले माग्यो विभिन्न ४ पदमा कर्मचारी

नारीकोसिस डटकम/भदौ ११, काठमाडौं । काठमाडौंस्थित बेलायती दूतावासले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै रेसिडेन्स मेनेजर, क्राइसिस ओकर्डिनेटर, सम्पर्क अधिकृत र प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो ।
तपाईको प्रतिक्रिया