एमएड प्रथम सेमेस्टरको परीक्षा केन्द्र तोकियो

नारीकोसिस डटकम/भदौ ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एमएड प्रथम सेमेस्टरको परीक्षाका लागि केन्द्र तोकेको छ । परीक्षा आगामी भदौ १८ गतेदेखि सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया