नागरिक उड्डयन प्राधिकरणमा जागिरको अवसर

नारीकोसिस डटकम/भदौ १८, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ६८ जना कर्मचारीको माग गरेको छ ।
प्राधिकणले आज सूचना जारी गर्दै विभिन्न पदका लागि दरखास्त माग गरेको हो।
जस अन्तर्गत एयर ट्राफिक सर्भिसेज सातौ पदमा ३८ जनाको माग गरेको छ भने एभियसन फायर सर्भिसेज चौथो तहका लागि ३० जनाको माग गरेको छ।
सातौं तहका लागि आईटीमा स्नातक तह उर्तिण गरेको र सहायकका लागि एसएलसी वा सो सरह पास गरेको हुनुपर्ने प्राधिकरणले जनाएको छ।
हेर्नुहोस् विज्ञापन :
तपाईको प्रतिक्रिया