निशुल्क तालिमको सुवर्ण अवसर

नारीकोसिस डटकम/भदौ २५, भक्तपुर । CTVT ले विभिन्न शीर्षकहरुमा निशुल्क सीपमूलक तालिमको आवेदन फाराम खुलाइएको छ । इच्छुक व्यक्तिहरुले अनलाइन मार्फत फाराम भर्न सकिनेछ । अनलाईनबाट फाराम भर्ने अन्तिम मितिः २०७६ असोज १६ गते राती १२ बजे सम्म । (सूचनासहित)
तपाईको प्रतिक्रिया