धेरै संख्यामा कर्मचारी माग, खरिदार पदका लागि करारमा जागिरको सुवर्ण अवसर (विज्ञापनसहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
धेरै संख्यामा कर्मचारी माग, खरिदार पदका लागि करारमा जागिरको सुवर्ण अवसर (विज्ञापनसहित)

Share

नारीकोसिस डटकम/असोज १४, काठमाडौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ।

परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन/सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो।

योग्यता पुगेका नेपाली नागरिकले सम्बन्धित जिल्लामा रहेका परियोजना कार्यान्वयन इकाईहरुमा कात्तिक ४ गतेसम्म दरखास्त सक्नेछन्।
विज्ञापन

तपाईको प्रतिक्रिया