कक्षा ११ र १२ को परीक्षाको लागि आवेदन फारम खुला

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
कक्षा ११ र १२ को परीक्षाको लागि आवेदन फारम खुला

Share

नारीकोसिस डटकम/पुस १६, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालमा संचालन हुने कक्षा ११ र १२ को परीक्षाको लागि आवेदन फारम खुला गरेको छ । कक्षा ११ र १२ का नियमित, ग्रेडवृद्धि तथा आंशिक परीक्षार्थीले माघ १५ गतेसम्म आवेदन फारम भरि आ–आफ्नो कलेजरक्याम्पसमा बुझाउनु पर्ने छ ।

विस्तृत विवरण तल दिइएको छ ।

तपाईको प्रतिक्रिया