
पासाङ ल्हामु शेर्पा सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। उनको वि.सं. २०१८ साल मंसिर २८ गते सोलुखुम्बुमा बुबा फुर्बा किटार र आमा फुर्बा किटार शेर्पा आङडाकी शेर्पाको कोखबाट जन्मेकी हुन्।
पर्वतारोहण र योगदानपासाङ ल्हामु शेर्पाले वि.सं.२०५० साल वैशाख १० गते (सन् १९९३) मा सगरमाथाको सफल चुचुरो चुमेकी थिइन्।उनी पासाङ ल्हामु शेर्पा ( विकिपिडियो )। बनेर इतिहास रचेकी थिइन्।उनको यो साहसले नेपाली महिलाहरूको आत्मविश्वास र क्षमतालाई विश्वसामु उच्च बनायो। उनको यो साहसले नेपाली महिलाहरूको आत्मविश्वास र क्षमतालाई विश्वसामु उच्च बनायो।
सम्माननेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ।उनको नाममा विभिन्न हुलाक टिकट, स्मारक र सडकहरूको नामकरण गरिएको छ।
फेसबुक प्रतिक्रिया










समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो