
– सफल मानिसको पछाडि अर्को पनि सफल मानिस हुन्छ । – चिनियाँ उखान
– सफलताका लागि दुई कुराको आवश्यकता पर्छ, पूर्ण विश्वास र नियमपूर्वक अभ्यास । –खप्तड स्वामी
– सफलता हाँसिल गर्ने सबै मानिसहरुको जीवनमा सुरुदेखि नै महान् उद्देश्य हुन्छ । –स्वेटमार्डन
– यदि सफलताको चाहना छ भने आफ्नो समय काम अथवा उद्योगमा लगाउनुहोस् गाह्रो छैन । – विलियम शेक्सपियर
– त्यही मात्र सफल हुन्छ, जो समय बुझेर त्यसको सदुपयोग गर्छ । समयले तह लगाउछ बेईमानीलाई र बदमासलाई पनि ठेगान लगाउँछ । –डेन कार्नेगी
– सफता परिणामबाट प्राप्त हुन्छ, केवल सोच्नाले मात्र हुदैन । –वेञ्जामिन फ्रयाकलिन
– सफलता साँचो र झुटोको पार्थिव न्यायाधीस हो । – एडोल्फ हिटलर
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो