
चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्दछ । चिसो मौसममा स्वास्थ्य हेरचाहमा ख्याल नगरेमा विभिन्न समस्या उत्पन्न हुन सक्छ । त्यसैले चिसोबाट बच्नुपर्दछ । शरीरलाई चिसोबाट बचाउन विभिन्न् उपायहरु अपनाउन सकिन्छ । चिसोलाई रोक्न त सकिदैन तर चिसोवाट विभन्न उपायहरु अपनाएर बच्न सकिन्छ ।
बच्ने उपाय
१. मर्निङवाक गर्न जाँदा चिसो लाग्ने सम्भावना हुन्छ । त्यसैले मर्निङवाकमा निस्कदा न्यानो पहिरन तथा टोपी लगाउने
२. कसैलाई चिसोले चाँडो असर गर्ने हुन्छ । त्यसैले मार्निङवाक नगई घरैमा बसेर पनि व्यायाम गर्न सकिन्छ ।
४. जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खाना नियमित खाने गर्नुपर्छ । हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुनजस्ता खानेकुराले शरीरलाई ऊर्जा मिल्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।
५. तातो पानी पर्याप्त पिउनुपर्छ । साथै, ग्रिन टी पिउँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
६. व्यायामका लागि सन्तुलित खाना, राम्रो निद्रा र पर्याप्त आराम आवश्यक हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु