
अमेरिकाको हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा उनको दल डेमोक्र्याटिकको तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्दैछिन्।
३७ वर्षीया तुलसी गबार्डको जन्म सन् १९८१ मा अमेरिकी समोआमा भएको थियो।२१ वर्षको उमेरमा अमेरिकामा सब भन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास उनले रचेकी थिइन्
यो खबर विविसि नेपाली न्युजबाट साभार गरिएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु