
नारी कोसिस डटकम/पुस २९, काठमाडौ। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर नौ गोठाटारमा स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय जनता सडक सरसफाई कार्यक्रममा जुटेका छन् ।
आईतवार “हाम्रो शहर, हाम्रो रहर” भन्ने मूल नाराका साथ नौ नम्वर वडाको आह्वानमा समुदाय–प्रहरी साझेदारी, वडा समिति, टोल समिति, टोल सुधार समिति र स्थानीयवासी उक्त सरसफाई कार्यक्रममा जुटेका हुन् ।

सरसफाइ कार्यक्रममा सो वडाका वडा अध्यक्ष कुन्दन खड्का, नगर कार्यपालिका सदस्य कला घिमिरे, काँडाघारी प्रभागका प्रमुख प्रहरी निरक्षक सुधिर राई लगायत उपस्थिति थिए ।
वडा अध्यक्ष कुन्दन खड्काले कार्यक्रममा उत्साहपूर्ण सहभागीता जनाएकोमा कार्यक्रममा सहभागी सवैमा धन्यवाद व्यक्त गरेका थिए ।
खहरे चोकदेखि गान्धि मोडसम्मको मुख्य सडक खण्ड सरफाई गरेका छन् ।
भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो