
नारीकोसिस डटकम । घिउबाट प्राकृतिक रुपमा उमेगा ३ र उमेगा ९ फ्याटी एसिड नामक पोषकतत्व पाइन्छ । यी दुबै तत्वले रत्तनलिमा जमेको कोलेस्ट्रोल हटाउन मदत पुग्छ । यी तत्वले रगत भएका कोलेस्ट्रोललाई पनि कम गर्न पदत गर्छ । ओखर, माछा, अल्मोण्ड, आलसबाट पाइने पोषणतत्व पनि यीनै हुन् । घिउमा भएका अन्य एन्टीअक्सीड्याण्टले रगतमा कोलेस्ट्रोल छ भने पनि रत्तनलिहरुमा जम्न दिदैन ।
घिउले छाला स्वस्थ राख्नुको साथै स्मरणशक्ति बढाउनसमेत सकारात्मक भूमिका खेल्छ ।
कब्जियतका बिरामीलाई घिउ सेवन निकै फइदाजनक हुन्छ ।
घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउने कामसमेत गर्छ ।
यसले शरीरमा भिटामिन डी एब्जर्ब गर्ने वातावरण सिर्जना गर्छ । जसकारण पनि घिउ महत्वपूर्ण छ ।
घिउ सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ ।
घिउले शरीरलाई चंगा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग पुर्याउँछ ।
घिउलाई जुनसुकै तरिकाले खान सकिन्छ । डिप फ्राई, तरकारी, दालरोटी र परौठा बनाउनका लागि यसको प्रयोग गर्न सकिन्छ ।
छालालाई स्वस्थ राख्नको लागि चिल्लो पनाको आवश्यक हुन्छ । जुन घ्यूबाट प्राप्त गर्न सकिन्छ । यसले छालामा मोइस्चराइजेसनको काम पनि गर्दछ । छाला ड्राइ भइरहेमा चाडै चाउरी पर्ने हुन्छ । घिउको नियमित सेवनले यस्ता झण्झटबाट मुक्ति पाउन सकिन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु