
नारीकोसिस डटकम/फागुन १६, काठमाण्डौं । काठमाण्डौं उपत्यकाको विहिवार विहानदेखि मौसम खुलेका छ । केहीदिनदेखि मौसम बद्ली भई काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न भागमा हिमपात भएसँगै पानी परेको थियो ।विहान हिउँ परे पनि अहिले काठमाडौंमा घाम लागेको छ । बिहीबार पनि उपत्यका सहित पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
हेर्नुहोस् (फोटोफिचर)


फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु