
नारीकोसिस/डटकम/फागुन २१, काठमाडौं । गायक राजेन्द्र लामाले आफ्नो तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ सार्वजनिक गरेको छ ।
सोमबार आफ्नो युटुब च्यानल ‘Rajendra Lama’ मार्फत सार्वजनिक गरेका हुन् ।
लामाको आफ्नै शब्द, संगित रहेको उक्त गीतमा लामालाई पुर्णकला बिसीले साथ दिएको छ ।
पछिल्लो समयका युवा पुस्ताहरुलाई लक्षित गर्दै मिश्रित लयमा आधारित लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएको गायक लामाको भनाई छ ।
भिडियो:
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु