
कुनैपनि व्यक्तिको सम्बन्ध अझ बलियो बनाउनका लागि सेक्स अर्थात यौन सम्पर्कले सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
दुई व्यक्तिबीचको सम्बन्ध मात्रै होइन यसले दुई जनाबीचको समझदारी र सम्बन्धलाई पनि बलियो बनाउने काम गर्दछ ।
एक अध्ययनमा जोडिकाबीच इन्टिमेसीको अध्ययन गरियो र त्यसमा देखिएको निकै नतिजाले आश्चर्यमा पारेको छ ।
वर्षमा ५१ पटक सेक्स
आर्काइभ्स अफ सेक्शुअल बिहेवियरमा प्रकाशित एक अध्ययनका अनुसार, एक जना विवाहित जोडीलाई वर्षमा ५१ पटक यौन सम्बन्ध राख्नु पर्ने हो । यसको मतलव हप्तामा एक दिन अनिवार्य सेक्स गर्नु राम्रो हो ।
हप्तामा एक पटक भन्दा बढि सेक्स गर्नाले के हुन्छ ? जर्नल अफ सोशल साइकोालोजिकल ऐन्ड पर्सनेलिटी साइन्समा प्रकाशित एक अध्ययनका अनुसार जो जोडि सातामा एक पटक यौन सम्पर्क गर्छन्, उनी ती जोडिको तुलनामा बढि खुशि हुने गरेका छन् वा एक पटक भन्दा बढि इन्टिमेट हुन्छन् ।
एजेन्सीको सहयोगमा












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु