
१. सामान्य मानिस समय बिताउने बारेमा सोच्छ, तर महान् मानिस यसको उपयोगको बारेमा सोच्छ । -बेन्जामिन फेंकलिन
२. आफ्नो समय बर्बाद गर्ने मानिस नै सबैभन्दा पहिला समय कमी भएको गुनासो गर्न थाल्छन् । -जीन डी ला ब्रुयर
३. आफ्नो मिनेटमा ध्यान दिनुस्, घण्टाले आफ्नो ध्यान आफै राख्न थाल्नेछ ।-लर्ड चेस्टरफिल्ड
४. समय नै पैसा हो । -बेन्जामिन फ्रेंकलिन
५. हामीसँग केवल यहि क्षण छ, जुन हाम्रो हातमा तारा झै जगमगाइरहेको छ र बरफ झै पग्लिरहेको छ ।-मेरी बी रे
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो