
नारीकोसिस डटकम/चैत २१ काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा आगामी चैत २९ देखि वैशाख ७ सम्म महोत्सव आयोजना हुने भएको छ ।
चन्द्रागिरी नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौंको सहआयोजनामा उक्त महोत्सवमा हुने भएको हो ।
‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरीको पहिचान बढाऔं, भन्ने मूल नाराका साथ दोस्रोपटक उक्त महोत्सव हुन लागेको हो।
पर्यटकीयस्थल चन्द्रागिरीलाई स्थानीय कला, संस्कृति, प्राकृतिक स्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरीका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरूपमा पहिचान र अझ चिरपरिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको नगरपालिका प्रमुख घनश्याम गिरीले जानकारी दिए।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु