
नारीकोसिस डटकम/सुरज श्रेष्ठ । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि सेता हिमशृंखलाहरूले कसको मन नलोभ्याउला र ! लमजुङको उत्तरकन्यास्थित घलेगाउँले सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित हुन सफल यस गाउँमा फागुनदेखि कार्तिक महिनासम्म पर्यटकहरूको भीड लाग्ने गर्दछ ।
यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ भने अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय बर्ष पुरानो मानव वस्ती हो । लमजुङको यस घलेगाउँ नमुना पर्यटन गन्तव्यको रुपमा स्थापित भईसकेको छ । यो गाउँ हाल क्होंलासोथर गाउापालिका–३ मा अवस्थित रहेको छ । यो गाउँमा विशेष गरी गुरुङ समूदायको बसोबास भएको गाउँ हो।
हेर्नुहोस्: घलेगाउँको मनमोहक दृश्य…. (फोटोफिचर)
फेसबुक प्रतिक्रिया





















समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु