
नारीकोसिस डटकम/मंसिर ५, काठमाडौं । लसुन विशेष गरी नियमित रूपमा तरकारीमा प्रयोग गरिन्छ । लसुन तरकारीको स्वाद र वास्ना बढाउनका लागि मात्र नभएर स्वास्थ्यमा फाइदा पुर्याउनका लागि निकै उपयोगी हुन्छ । लसुनमा भिटामिन बि १, बि ६, सी, मिनरल्सयुक्त पोषक पदार्थ तथा म्यागजिन, क्याल्सियम र कपर भरपुर मात्रामा हुन्छ ।
लसुन नियमित बिहान खाली पेटमा लसुन खानाले शरिरीलाई फाईदा गर्छ ।
लसुनले पेटको वायु कम पैदा गर्छ र ग्याष्ट्रिक हुन दिँदैन । लसुनले शरीरमा भएको बिकरलाई बाहिर निकाल्न मद्दत गर्ने हुँदा पेटसँग सम्बन्धित रोगहरू जस्तै झाडापखाला, कब्जियतको रोकथामका लागि सेवन निकै उपयोगी हुन्छ ।
पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राखी खानामा रुची पनि बढाउँछ । लसुनले स्वासप्रस्वाससँग सम्बन्धित रोगहरूको रोकथाममा पनि महत्वपूर्ण भूमिका निभाउँछ ।
यसको नियमित सेवनले रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरूका लागि प्राकृतिक औषधिको रूपमा काम गर्छ । लसुनले कोलेस्ट्रोल, उक्त रक्तछाप नियन्त्रण गर्नेदेखि लिएर दाँत तथा हड्डी समेत मजबुत बनाउन मद्दत गर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु