
एउटा जुनको कथा
लेख्नु थियो मलाई
सुर्यको आगमनमा
किन विलाउछ जुन भनि
देख्नु थियो मलाई
उडेर
न त जुन छुन सकिन्छ यहाँ न त सुर्य नै ?
तरपनि
मनले जुन छुनु थियो मलाई
एक्ले हुँदा पनि
संसारलाई उज्यालो दिने
त्यो सुर्यको साहसलाई
एकचोटि मात्रै भएपनि
छुनु थियो मलाई
म हरपल रमाएको शहर
त्यहि जुनको गाँउ हुनुपर्छ
अध्यारोमा जुन बनि
उज्यालोमा सुर्य बनि
चम्किएको त्यो दिब्य ठाँउ हनुपर्छ
निर्मला सापकोटा सन्जेल
कोसिस मल्टि मिडिया
फेसबुक प्रतिक्रिया









समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो