सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला

पासाङ ल्हामु शेर्पा सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। उनको वि.सं. २०१८ साल मंसिर २८ गते सोलुखुम्बुमा  बुबा फुर्बा किटार  र आमा फुर्बा किटार शेर्पा आङडाकी शेर्पाको  कोखबाट जन्मेकी हुन्।

पर्वतारोहण र योगदानपासाङ ल्हामु शेर्पाले वि.सं.२०५० साल वैशाख १० गते (सन् १९९३) मा सगरमाथाको सफल चुचुरो चुमेकी थिइन्।उनी पासाङ ल्हामु शेर्पा ( विकिपिडियो )। बनेर इतिहास रचेकी थिइन्।उनको यो साहसले नेपाली महिलाहरूको आत्मविश्वास र क्षमतालाई विश्वसामु उच्च बनायो। उनको यो साहसले नेपाली महिलाहरूको आत्मविश्वास र क्षमतालाई विश्वसामु उच्च बनायो।

सम्माननेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ।उनको नाममा विभिन्न हुलाक टिकट, स्मारक र सडकहरूको नामकरण गरिएको छ।

फेसबुक प्रतिक्रिया