
सामन्यतय सवैको कपाल झर्छ । तर कहिलेकाँही सामन्य भन्दा धेरै नै झरेर समस्याको रुपमा पैदा भई हाम्रो शुन्दरतामै हानि पु¥याउ सक्छ । कपाल विशेष गरी स्ट्रेसफुल अर्थात् तनावको कारणले झर्ने गर्दछ । साथै थाइरेड हर्मोनको गडबढी, रगतमा, हेमोग्लोबिनको कमी, खाने न्युट्रिसन डिफिसेन्सीमा प्रोटिनको, कमी र भिटामिनको कमी, अव्यवस्थित जीवनशैली, सुर्तीजन्य पदार्थको तथा मदिरा सेवन, इत्यादिको कारणले कपला झर्ने समस्या हुन्छ ।
रोकथाम यसरी गर्न सकिन्छ
तातोपानीले कहिल्यै ननुहाउने ।
जाडोे महिनामा मनतातो पानीले मात्रै नुहाउने ।
नुहाएपछि कपाललाई सफ्ट बनाउन कन्डिसनरको प्रयोग गर्ने
नुहाइसकेपछि पहिले कपाल सुकाउने र त्यसपछि मात्रै कोर्ने
तातो तेलले मसाज नगर्ने
मसाज गर्नुपरेको खण्डमा तेल सेलाएपछि मात्रै मसाज गर्ने ।
तोरीको तेलभन्दा नरिवलको तेल लगाउनु उत्तम हुन्छ ।
अत्यधिक झरेको छ भने दैनिक कपाल कति झर्दो रहेछ भनेर आफैँले गन्ती गर्ने अथवा चिकित्सकलाई गएर देखाउने ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु