
पानी हाम्रो स्वास्थ्यको लागि अति आवश्यक तत्व हो । साथै स्वस्थ रहन पनि हामीले नियमित पर्यप्ता मात्रामा पानी पिउन आवश्क हुन्छ । कतिपयको बानी हुन्छ कि तिर्खा लागे मात्र पानी पिउने बानी हुन्छ तर यो बानी राम्रो होईन । पानी तिर्खा मेटाउन मात्र नभई शरीरलाई स्वस्थ राख्नका निमित्त पनि हो । त्यसैले नियमियत पर्यप्ता मात्रमा पानी पिउनु पर्दछ । पानीले हाम्रो शरीरलाई सफा राख्न मद्धत गर्छ । हाम्रो शरीर भित्र रहेका विभिन्न विषाक्त पदार्थलाई पानीले बाहिर निकाल्न मद्धत गर्छ । पानीको मात्र कमि भएमा स्वास्थ्यमा विभिन्न समस्याहरु निमत्याउन सक्छ । । त्यसैले हामीले हाम्रो शरीरमा पानीको मात्रा कमि आउन दिन हुदैन । यदि पानीको मात्रा कमी आएको थाहा पाइयो भने प्रशस्त पानी पिउनु पर्छ ।
शरीरमा पानीको मात्रा कमि भएमा देखिने लक्षणहरु
.टाउको साह्रो गरी दुख्नु
.मुख सुक्नु
.केही खानासाथ तत्काल भोक लाग्नु
.थकान महसुस हुने
.दैनिक काममा ध्यान नजानु
.छाला सुक्खा हुनु
.पिसाब पहेँलो हुनु
.एसिडिटी बढ्नु
.चक्कर लाग्ने वा अचानक डराउने
.श्वास गनाउनु
.मुख सुक्खा हुनु
.एकोहोरिनु
.मांसपेशी बाउँडिनु
इत्यादि













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु