
नारी कोसिस डटकम/ पुस–२१, काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकाका वडा नम्वर नौ अन्र्तगत सुगन्ध टोल सुधार समिति गोठाटारले शनिवार सडक सरसफाई गरेका छन् । उक्त सुधार टोल समितिले आफ्नो गाउँ टोल, घर वरिपरि सरसफाई राखौ भन्ने उद्देश्य सहित सो सरसफाई गरेका हुन् ।

उक्त सरसफाई कार्यक्रमा सोही वडाका वडाअध्यक्ष कुन्दन खड्का सहित स्थानीय वासीले सहभागीता जनाएका थिए ।
अगामी दिन देखि प्रत्येक हप्ताको शनिवार एकपटक सरसफाई कार्यक्रम गर्ने निर्णय गरिएको टोल सुधार समितिका अध्यक्ष राजाराम सन्जेल ले जानकारी दिए ।
भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
फेसबुक प्रतिक्रिया













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो