
१. कुनै प्रकारको आईपरेका विपतिहरुलाई प्रसन्नतापूर्वक सामना गर्नु नै सफल प्रेम हो । -मोपासा
२. प्रेमले गरिबको छाप्रोलाई पनि महल तुल्याउछ । -होल्टी
३. आफ्नो प्रेम त्यसका निम्ती खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन । -विलियम शेक्सपियर
४. हामी सबै प्रेमका निम्ती जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो । -बेन्जामिन डिजराइली
५. थाहा छ, तिमी प्रेममा छौ जब तिमी राती सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ । -डा सिअस्
६. संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पुरै संसार हौ । -विल विल्सन
७. जानिराख तिमीले जती प्रेम बाढ्छौ उतीनै प्रेम प्राप्त गर्दछौ । -अज्ञात
८. खराव मानिसलाई सुधार्ने मुख्य औषधि हो प्रेम र स्नेह । –महात्मा गान्धि
९. जीवनमा सफलता पाउने एउटा सिद्धान्त छ–त्यो हो प्रेम गर्न सिक्नु । -प्रचलित अंग्रेजी उक्ति
१०. प्रेम मानवताको दोस्रो नाम हो । -गौतम बुद्ध













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो