
नारीकोसिस डटकम/माघ ११, विरगंञ्ज । वीरगञ्जमा एक महिला बेपत्ता भएकी छन् । वीरगञ्ज महागरपालिका १४ बहुअरी मुस्लिम टोल माइती भएकी २० वर्षीया यसजरा खातुन २५ दिनदेखि वेपत्ता भएकी हुन।
छोरी हराएपछि फैजुल रहमान र रुवैदा खातुन चिन्तामा छन् । वेपत्ता खातुन घरको कान्छी छोरी हुन् ।
छोरी हराएपछि खोजीका लागि प्रहरीलाई निवेदन दिएता पनि अहिलेसम्म छोरी फेला नपरेपछि उनीहरु थप चिन्तित भएका हुन् ।
दुई वर्षअघि वीरगञ्ज महानगरपालिका १८ ईनर्वा मनियारी बस्ने चोकट मिया र फतमा खातुनको कान्छो छोरा २४ वर्षीय रहिम हवारीसँग उनको विवाह भएको थियो ।
उनी डेढ महिनादेखि माइतमै रहेकी सजरा अंग्रेजी नयाँ साल मनाएर त्यसको भोलिपल्ट पुस १८ गते ससुराल (घर) फर्केकि थिइन् । त्यसपछि सम्पर्कमा नआएकी माईती पक्षको भनाई छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु