
नारी कोसिस डटकम/माघ ९, ललितपुर । ललितपुरको फुलचोकी डाँडामा बुधबार हिउँ खेल्न जाने तथा हिउँमा रमाउनेहरुको लर्को लागेको छ ।
तर, अत्यधिक सवारी साधनको आवागमनका कारण बाटो बिग्रिँदा धेरै मानिस बीचबाटै त्यसै फर्किन बाध्य भएका छन् ।
घन्टौसम्म ट्राफिक जाम कटेर हिउँ खेल्न सफल भए भने कतिपय घन्टौसम्म जाममा परी विचवाटोवाटै फर्किन वाध्य भएका छन् ।

अत्याधिक भिडका कारण दिउँसो ट्राफिक व्यवस्थापनमा समस्या परेसँगै दिउँसो साडे दुई वजेबाट जामका कारण माथी फुलचोकी डाँडामा जान नदिएको बाडेगाउँ प्रहरी चौकीका इन्सपेक्टर श्याम कुमार कटवालले जानकारी दिए ।
ललितपुरको पाटनदेखि झण्डै १० किलोमिटर दक्षिण पूर्वमा मनोरम पर्वत फुलचोकी डाँडा समुन्द्री सतहदेखि २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको छ । यो डाँडा काठमाडौं उपत्यकाकै सबभन्दा अग्लो स्थान हो ।
भिडियो
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु