
नारीकोसिस डटकम/ चैत ११, दाङ । दाङको राप्ती गाउँपालिका–१ वगाह बस्ने हिमाल राना मगरको तिन वर्षीय छोरा अमित रानाले खेल्ने क्रममा सलाई कोर्दा आगलागी भएर १ महिने बहिनीको मृत्यु भएको छ ।
आगलागीका कारण उनकै एक महिने बहिनी संगिता रानाको मृत्यु भएको छ ।
बच्चाहरु खेलिरहेको बेला सलाई चलाउँदा आगो सल्किएपछि गम्भीर घाईते भएकी संगीताको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार अमित रानाले उनकी बहिनी संगिताको नजिकै सलाई कोरेर खेलिरहेका थिए ।
घरमा अन्य क्षति भने भएको छैन । संगीताको शवलाई अस्पतालमै राखिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु