
नारीकोसिस डटकम/चैत १३, काठमाण्डौं । प्रहरी समुदाय साझेदारी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७, ८, ९ र का.म.न.पा. ३२ वडा समितिको संयुक्तआयोजनामा बुधावार विरेन्द्रचोकमा एक औपचारिक कार्यक्रम आयोजना गरी ‘घरदैलो कार्यक्रम शुभारम्भ’ शुरु गरेका छन् ।
शान्तिपूर्ण एंव सुरक्षित समाजको लागि भन्ने नारा सहित प्रहरी समुदाय साझेदारी अन्र्तगत आजबाट ‘घरदैलो कार्यक्रम शुभारम्भ’ शुरु गरेका हुन् ।
उक्त घरदैलो कार्यक्रम प्रत्येक घर घरमा पुगी प्रहरीको स्टिकर टास्ने र घर धनि र घरमा बस्नेको विवरण लिने सुरक्षा गणना हो ।
काँडघारी प्रहरी प्रभागका प्रमुख सुधिर राईका अनुसार सुरक्षा प्रयोजनलाई सुराक्षा स्टकरमा प्रहरीको नम्वर रहेको नजिकैको प्रहरीको नम्बर हुनेछ र यसले अपराध न्युनिकरण गर्न सहयोग गर्ने छ ।
सो कार्यक्रम काठमाडौ जील्लामा एक साथ हुने र आजबाट २४ ठाउँमा एकै साथ शुरु भएको प्रभागका प्रमुख राईले बताए ।
कार्यक्रमा कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. ७, ८, ९ का स्थानीय जनप्रतिनिधि अतिथिका रुपमा उपस्थित थिए भने स्थानीयवासीले उत्साहजनक उपस्थित जनाएका थिए ।














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु