
नारीकोसिस डटकम/ चैत १२, पाँचथर । पाँचथरमा चौंरी महोत्सवको तयारी सुरु भएको छ ।
नयाँ वर्षको दिन जिल्लाको फालेलुङ गाउँपालिकास्थित चाररातेमा तेस्रो चौंरी महोत्सवका लागि तयारी अघि बढाइएको हो ।
परम्परागत गोठ राख्ने तथा चौंरी पाल्ने परम्पराको प्रवर्द्धन, जैविक विविधताको संरक्षण, पर्यटन प्रवर्द्धनका लागि भन्दै नेपाल भारतको सीमाना चाररातेमा महोत्सव हुन लागेको हो ।
महोत्सवमा चौंरीको दूधबाट बनाइएका परिकार, चौंरी र भेडाको ऊनबाट बनेका वस्तु र लेकाली क्षेत्रमा पाइने जडीबुटी तथा कृषिजन्य वस्तुको स्टल राख्ने तयारी छ । ‘महोत्सवको दिन याक राइडिङ मुख्य आकर्षण हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु