
धेरै वा नियमित सेक्स गर्नाले तपाईलाई कुनै किसिमको नोक्सान हुन सक्छ भने तपाईं गलत हुनुहुन्छ ।
विशेषगरी महिलाको लागि खुशिको खबर छ । किनकी महिलाले नियमित सेक्स गर्नाले उनको स्मरणशक्ति बढ्ने तथ्य पत्ता लागेको छ ।
एक नयाँ अध्ययनका अनुसार जो महिला नियमित रुपले सेक्सुअल इन्टरकोर्समा सहभागि हुन्छन् उनमा कुनैपनि काम र शब्दहरु याद राख्ने क्षमता निकै राम्रो हुन्छ ।
बिहेवियर नामक जर्नलमा प्रकाशित अध्ययन नतिजाका अनुसार नियमित रूपले सेक्स गर्नाले काल्पनिक शब्द याद राख्नेमाथि सकारात्मक नतिजा देखिएपनि अनुहार याद राख्नेमा देखिएन ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु