
नारीकोसिस डटकम/चैत १९, काठमाडौं । विनाशकारी हावाहुरीका कारण प्रभावित भएकाहरुको परिवारलाई गैरआवासिय नेपाली संघ एनआरएनले राहत वितरण गर्न सुरु गरेको छ ।
संघका उपाध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर शाह, रतन झा सहितको टोलीले प्रभावित क्षेत्र बाराको फेटास्थित पुरिया गाउँबासीलाई राहत वितरण सुरु गरेको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सल्लाहमा बाराको पुरिया गाउँका ५०० घर धुरीलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल बितरण मंगलबारदेखि सुरु गरिएको पन्तले बताए ।
सोमबार प्रभावित क्षेत्रमा पुगेको टोलीले मंगलबारदेखि राहत वितरण गर्न सुरु गरेको हो । आइतबार आएको आँधीबाट २७ जनाको मृत्यु हुनुका साथै ४०० बढी घाइते र हजारौं प्रभावित बनेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु