
नारीकोसिस डटकम/चैत २६, महोत्तरी । जिल्लाको लोहारपट्टि नगरपालिका ५ मा मुस्लिम परम्परा अनुसार खतना गर्ने क्रममा (लिङ्गको टुप्पोको बाहिरी छाला काटिएको) दुई महिने शिशुको मृत्यु भएको छ । स्थानीय आशिक शेषका दुई महिने छोरा फिरोज शेषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
शिशुको उपचारको क्रममा जनकपुर स्थित अञ्चल अस्पतालमा मृत्यु भएको हो । इस्लाम धर्मअनुसार खतना गर्ने क्रममा अत्यधिक रक्तस्राव भएको थियो ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए । मुस्लिम समुदायमा खतना अनिवार्य मानिन्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु